सिन्धुलीका किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले नगरका १७ जना किसानहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।

नगरभित्र रहेका किसानहरुलाई ५० प्रतिशत अनुदानमा १७ वटा हाते ट्याक्टर वितरण गरिएको नगर कृषि शाखाले जनाएका छ ।

हाते ट्याक्टरको प्रयोग पछि हली, हलो र गोरु खोज्नुपर्ने झन्झट नहुने र खेती लगाउन पनि सहज हुने बताउँदै किसानहरुले खुसी व्यक्त गरेका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..