सर्वोच्चमा तोकियो आज २९८ मुद्दाका पेसी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (मंगलबार) का लागि पूर्ण १ सहित १० वटा इजलास तोकेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश राणाले आज कुल २ सय ९८ मुद्दाको पेसी तोकेका छन् ।

इजलास नं. पूर्ण १ मा प्रधानन्यायाधीश राणाको इजलासमा ७ वटा मुद्दा पेसी तोकिएको छ ।

सबैभन्दा धेरै न्यायाधीशद्वय सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठको ९ नम्बर इजलासमा ५४ मुद्दा राखिएको छ । ६ नम्बर इजलासमा सबैभन्दा कम १ मुद्दा राखिएको छ । उक्त इजलासका लागि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोजकुमार शर्मा रहेका छन् ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..