मङ्लबार, अशोज ११, २०७९

साहित्यकार ढकालको स्मृति दिवस


कान्तिपथ


साहित्यकार घनश्याम ढकालको स्मृति दिवसका अवसरमा उहाँको व्यक्तित्व र कृतित्वबारे परिचर्चा गरिएको छ ।

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले भर्चुअलरुपमा आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’, सौन्दर्य चिन्तक निनु चापागाई, सावित्री दुरा र डा धनप्रसाद सुवेदी, प्रतिष्ठानका सदस्य–सचिव विष्णु भण्डारीलगायतले ढकाल सिद्धान्तनिष्ठ क्रान्तियोद्धा र सर्जक भएको बताउनुभयो ।

माक्र्सवादी सौन्दर्य चिन्तक वैद्यले ढकाल मालेमावाद, क्रान्ति र पार्टीप्रति प्रतिबद्ध र इमान्दार व्यक्ति भएकोे स्मरण गर्दै हाल राजनीतिक क्षेत्रमा देखिएको विचलनलाई चिर्न साहित्यले योगदान गर्नुपर्नेमा जोड दिनुभयो । प्रगतिशील लेखक सङ्घका तत्कालीन अध्यक्ष ढकालको २०६८ साल फागुन १ गते जनयुद्ध दिवस कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भृकुटीमण्डमा सडक दुर्घटनामा परी निधन भएको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत