बुधबार, माघ २, २०८१

मगर सङ्घलाई ५० हजार


कान्तिपथ


रोजगारीको सिलसिलामा बहराइनमा रहनुभएका रामबहादुर थापामगर र हेमबहादुर थापामगरले मगर सङ्घ कास्कीलाई आर्थिक सहयोग गर्नुभएको छ । आप्mना दिवङ्गत बाबु बालसिंह र आमा विष्णुकमारी थापामगरको स्मृतिमा दाजुभाइले सङ्घको भौतिक स्तरोन्नतिका लागि रु ५० हजार ५५५ आर्थिक सहयोग गर्नुभएको हो । नेपालका प्रथम शहीद लखन थापामगरको १४५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल मगर सङ्घ जिल्ला सचिवालय सदस्य देउकुमारी थापामगरले अध्यक्ष सङ्गीता पुनमगरलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत