सोमवार, अशोज १०, २०७९

मगर सङ्घलाई ५० हजार


कान्तिपथ


रोजगारीको सिलसिलामा बहराइनमा रहनुभएका रामबहादुर थापामगर र हेमबहादुर थापामगरले मगर सङ्घ कास्कीलाई आर्थिक सहयोग गर्नुभएको छ । आप्mना दिवङ्गत बाबु बालसिंह र आमा विष्णुकमारी थापामगरको स्मृतिमा दाजुभाइले सङ्घको भौतिक स्तरोन्नतिका लागि रु ५० हजार ५५५ आर्थिक सहयोग गर्नुभएको हो । नेपालका प्रथम शहीद लखन थापामगरको १४५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल मगर सङ्घ जिल्ला सचिवालय सदस्य देउकुमारी थापामगरले अध्यक्ष सङ्गीता पुनमगरलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत