मङ्लबार, मंसिर १२, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • १३९.३५ कराेडको घोटालामा मुछिएका पुर्वमुख्यमन्त्री यादवलाई ३ दिनपछि सजाय सुनाईने

१३९.३५ कराेडको घोटालामा मुछिएका पुर्वमुख्यमन्त्री यादवलाई ३ दिनपछि सजाय सुनाईने


कान्तिपथ


बिहारकाे चर्चित पशुपालन चारा घोटालाकाे पाँचाैँ सबैभन्दा ठूलाे घटना आरसी ४७-ए/ ९६ मा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव दोषी पाइएका छन् । बीबीसी हिन्दीका अनुसार याे राँचीकाे डाेरन्डा कोषागारदेखि गरिएकाे १३९.३५ कराेड रुपैयाँकाे अवैध निकासीसँग जाेडिएकाे प्रकरण हाे ।

अदालतकाे फैसलापछि लालु यादव हिरासतमा रहनेछन् । सीबीआईकाे विशेष अदालत कोर्टका न्यायाधीश सुधाम्शुकुमार शशीले याे घटनामा लालुसहित कुल ९९ जीवित अभियुक्तहरूकाे फैसला गरेकाे छ । याे घटनामा २४ जनालाई सफाइ दिइएको छ भने दोषी ठहर गरिएकालाई १८ फेब्रुअरीमा सजाय सुनाइनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत