आइतवार, माघ ६, २०८१

प्रवेशद्वार निर्माण


कान्तिपथ


काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले विभिन्न स्थानमा प्रवेशद्वार निर्माण गरेको छ । तामाङ समुदायको भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको तेमालमा घुम्न जानेका लागि गाउँपालिकाले तीन मुख्य नाकामा बौद्ध संंस्कृति अनुसारको प्रवेशद्वार निर्माण गरेको हो । बोहरे दोभान, कालीमाटी र यारीनागमा प्रवेशद्वार निर्माण भइसेको गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो । उहाँले तेमालको ऐतिहासिक स्थानको संरक्षणमा उच्च प्राथमिकता दिएको बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत