शुक्रबार, बैशाख ७, २०८१

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक: भोली एमसीसी टेबल गर्ने तयारी


कान्तिपथ


सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बुधबार विहान साढे ११ बजे नयाँ बानेश्वरमा रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा बस्नेगरी बैठक बोलाएका हुन्।

भोलि दिउँसो १ बजे बस्ने संसद बैठकको एजेण्डा तय गर्नको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेकाे हाे।

सरकारले भोलि नै अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्ने तयारी गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत