बुधबार, माघ २, २०८१

अरुको गोप्य भिडियो खिचेर प्राङ्क बनाउने सेढाईं पक्राउ


कान्तिपथ


आफूलाई प्राङ्कस्टर बनाउने आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक स्थलमा प्राङ्कका नाममा सर्वसाधारणलाई मानसिक सास्ति दिएर त्यसको भिडियो बनाइ युट्यूवमा हालेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट जारी प्रेस विज्ञप्तिमा आकाशले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको जनाइएको छ । उनलाई जिल्ला अदालत काठमाडौंबाट ३ फागुनमा पक्राउ अनुमति लिएर पक्राउ गरी सोही अदालतको आदेश अनुसार सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत