नेपाल प्रहरीका सई दिनेश पराजुली बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । माघ महिनाको सर्वोत्कृष्ट घोषणा गर्दै बागमती प्रदेशका डीआईजी प्रकाशजंग कार्कीले उनलाई नगद पुरस्कार सहित सम्मान गरेका हुन्।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अन्वेषण योजना शाखामा कार्यरत पराजुली सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।