सोमवार, जेष्ठ २, २०७९

सई दिनेश पराजुली बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित


कान्तिपथ


नेपाल प्रहरीका सई दिनेश पराजुली बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । माघ महिनाको सर्वोत्कृष्ट घोषणा गर्दै बागमती प्रदेशका डीआईजी प्रकाशजंग कार्कीले उनलाई नगद पुरस्कार सहित सम्मान गरेका हुन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अन्वेषण योजना शाखामा कार्यरत पराजुली सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत