आइतवार, बैशाख २, २०८१

देउवा प्रकाशमानका छोराको बिहेमा


कान्तिपथ


प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहको घर चाक्सीबारी पुगेका छन्। प्रकाशमान पुत्र भास्करमानको विवाहमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्।

केहीबेर बिवाहमा सहभागी भएर प्रधानमन्त्री फर्किएको प्रकाशमानका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए। बिहेमा कांग्रेसका शिर्ष नेता नेताहरु सहभागी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत