शनिबार, बैशाख १, २०८१

पराेपकार साकाेसको आयोजनामा ढाकाकाे मास्क,पर्स र व्याग बनाउने तालिम सम्पन्न


कान्तिपथ


दोलखास्थित पराेपकार महिला साकाेसको आयोजनामा ढाकाकाे मास्क,पर्स र व्याग बनाउने तालिम सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाकाे समन्वयमा ५ दिनकाे तालिम आज सम्पन्न भएको हो ।

उक्त तालिममा संस्थाका १७ जना शेयर सदस्यकाे सक्रिय सहभागिता रहेकाे थियाे । फागुन ३ गतेबाट सञ्चालन भएकाे उक्त तालिममा बालकुमारी चन्द प्रशिक्षक रहेकी थिईन। याे तालिमले छनाैट भएका १७ जना सहभागीहरूलाई व्यवसायी र आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्य रहेकाे छ ।

तालिमको अन्तिम दिन संस्थाकी अध्यक्ष शर्मिला सापकाेटाले सहभागीलाई प्रमाण-पत्र प्रदान गर्दै शुभकामना ज्ञापन गरेकी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत