मङ्लबार, जेष्ठ ३, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • अमेरिकी सेनाको गोली खाएर मर्नुभन्दा, नेपाली सेनाको गोली खाएर मर्न तयार

अमेरिकी सेनाको गोली खाएर मर्नुभन्दा, नेपाली सेनाको गोली खाएर मर्न तयार


कान्तिपथ


एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन भएकाे छ । माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल, अनेरास्ववियू (क्रान्तिकारी) र एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

कार्यक्रममा ‘एमसीसी स्वाहा’, ‘नो एमसीसी’ लेखिएको कालोपट्टी टाउकोमा बाँधेर प्रदर्शन गरेका हुन् । त्यस्तै प्रदर्शनकारीले ‘पछि अमेरिकी सेनाको गोली खाएर मर्नुभन्दा अहिले नेपाली सेनाको गोली खाएर मर्न तयार छु’ लेखिएको प्लेकार्ड बोकेका थिए । Photo: News24

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत