बिहिबार, मंसिर २१, २०८०

१४ सांसद भएको लोसपाले गर्यो एमसीसीको पक्षमा मतदान गर्ने निर्णय


कान्तिपथ


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने भएको छ। बालकुमारीमा जारी पार्टीको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको नेता केशव झाले जानकारी दिए।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यसअघि नै पक्षमा मतदान गर्ने संकेत गरेको थियो। बुधबार बसेको बैठकले औपचारिक रुपमा निर्णय गरेको हो। लोसपामा रहेका १४ सांसदहरुमध्ये १ निलम्बित छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत