बुधबार, अशोज १०, २०८०

तेश्रो स्थानका लागि ओमानसँग खेल्दै नेपाल


कान्तिपथ


आईसीसी टी–२० विश्वकपमा छनोट हुन असफल भएको नेपालले आज तेस्रो स्थानको लागि ओमानसँग खेल्दै छ। सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको थियो भने ओमान आयरल्याण्डसँग पराजित भएको थियो।

यसअघि नेपालले चारदेशीय सिरिज र समूह चरणको खेलमा ओमानलाई पराजित गरेको थियो। तेस्रो स्थानको लागि हुने खेल अल अमिरातस्थित क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ।

त्यस्तै सोही समयमा विश्वकपका लागि छनोट भएका यूएई र आयरल्याण्डबीच फाइनल खेल पनि हुनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत