बुधबार, अशोज १०, २०८०

पार्टी बैठक सकेर प्रचण्ड बालुवाटारमा


कान्तिपथ


अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा सहमति गर्न सत्ता गठबन्धनका चार दलका शीर्ष नेताबीच छलफल हुँदै छ।

त्यसका लागि नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने क्रम सुरु भएको छ। आफ्नो निवास खुमलटारमा आयोजित पार्टीको पूर्वस्थायी कमिटी बैठक सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खर बालुवाटार पुगेका छन्।

आज सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच एमसीसी अनुमोदनमा सहमाति गर्न लागिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत