शनिबार, माघ २६, २०८१

बेन्जेमाको सानदार गोल संगै रियललाई ९ अंकको अग्रता


कान्तिपथ


करिम बेन्जेमाले खेलको अन्त्यमा गरेको निर्णायक गोलको मद्दतले रायो भायोकानोलाई हराउँदै रियल म्याड्रिडले स्पेनस ला लिगाको शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ । 

खेलको ८३ औँ मिनेटमा भिनिसियस जुनियरसँग वान टू खेल्दै बेन्जेमाले गोल गरेका थिए । यसअघि पहिलो हाफमा कासिमेरोले गोल गरे भने अफसाइड भन्दै उक्त गोल रद्द गरिएको थियो ।

खेलको ८३ औँ मिनेटमा भिनिसियस जुनियरसँग वान टू खेल्दै बेन्जेमाले गोल गरेका थिए । यसअघि पहिलो हाफमा कासिमेरोले गोल गरे भने अफसाइड भन्दै उक्त गोल रद्द गरिएको थियो ।

उता, साबिक विजेता एथ्लेटिको म्याड्रिडले सेल्टाभिगोलाई हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । एथ्लेटिकोको जीतमा दुवै गोल रेनान लोडीले गरे । २६ खेलबाट एथ्लेटिकोको ४५ अङ्क रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत