बिहिबार, मंसिर २१, २०८०

युक्रेनका राष्ट्रपतिद्धारा युरोपियन युनियनको सदस्ता माग


कान्तिपथ


१५ फागुन युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गर्नुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ– अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन, हामी निकै अप्ठेरो अवस्थामा छौँ । त्यसैले हामीलाई युरोपियन युनियनको सदस्यता दिइयोस् ।

हाल युक्रेनमाथि रुसले हमला गरिरहेको छ । त्यसैले यतिखेर युक्रेन निकै अप्ठेरो अवस्थामा परेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत