मङ्लबार, माघ ८, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • माधव नेपालको पार्टी पनि व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पक्षमा

माधव नेपालको पार्टी पनि व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पक्षमा


कान्तिपथ


नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेको छ।आज बानेश्वरमा बसेको पार्टीको बैठकले एमसिसी पारित गर्ने निर्णय गरेको हो।

व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको पार्टी सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन्। आज विहान बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।

यसअघि नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो। आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुँदैछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत