मङ्लबार, मंसिर १२, २०८०
  • गृहपृष्‍ठ
  • बिश्व
  • जेलिन्स्किीले रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने

जेलिन्स्किीले रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने


कान्तिपथ


१५ फागुन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताउनु भएको छ ।

तर उहाँ वार्ताको लागि बेलारुसमा भने नबस्ने बताउनु भएको छ । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुृनाले त्यहाँ नबस्ने बताउनु भएको समाचारमा जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत