बुधबार, अशोज १०, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • मन्त्रिपरिषद् बैठकद्वारा एमसीसीको व्याख्यात्मक घोषणाको प्रस्ताव पारित

मन्त्रिपरिषद् बैठकद्वारा एमसीसीको व्याख्यात्मक घोषणाको प्रस्ताव पारित


कान्तिपथ


मन्त्रिपरिषद्ले एमसीसीको व्याख्यात्मक घोषणाको प्रस्ताव पारित गरेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपरान्ह्र बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त प्रस्ताव पारित गरेको हो।

मन्त्रिपरिषद् बैठकले पारित गरेको व्याख्यात्मक घोषणा प्रस्ताव अब अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्ने छन्। प्रतिनिधि सभाको दोस्रो बैठक केहीबेरमै बस्दैछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत