बुधबार, अशोज १०, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]

यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]


कान्तिपथ


सरकारले अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गर्ने भएको छ। जसका लागि आइतबार बेलुका बसेको मन्त्रिपरिषल् बैठक १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरेको छ।

संसद् भवन नयाँ बानेश्वरमा मन्त्रिपरिषद् बैठक बसेको थियो। मन्त्रिपरिषद्ले पारित गरेका बुँदालाई आजै बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीसँगै अनुमोदन गराइनेछ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोन गराउन सहमत भएपछि सरकारले प्रक्रिया अघि बढाएको हो। यी दुई दलका केही सांसदहरूले असन्तुष्टि जनाएका छन्। कतिले मतदानमा उपस्थित नहुने र उपस्थित हुँदा पनि विपक्षमा मतदान गर्ने आफ्नो पार्टीको संसदीय दललाई जानकारी गराइसकेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत