बुधबार, बैशाख १९, २०८१

फिफाले गर्यो रुसलाई कारवाही


कान्तिपथ


रुसले राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल खेल्नुपर्ने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको हो ।

फिफाको निर्देशनसँगै रुसले अब फुटबल युनियन अफ रसियाको नाममा तटस्थ भएर अन्तराष्ट्रिय खेल खेल्नेछ । रुसले युक्रेनमा आक्रमण गरेपछि फिफाले झण्डा र राष्ट्रिय गानलाई प्रतिबन्ध लगाएको हो। 

आक्रमणकै विरोधमा पछिल्लो समय इंग्ल्यान्ड, वेल्स, पोल्याण्ड, चेक रिपब्लिक र स्विडेन लगायतका देशले रुससँग खेल्ने अस्वीकार गरेका छन् ।  



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत