बिहिबार, माघ ३, २०८१

राष्ट्रपतिद्वारा ओलीलाई विज्ञ नियुक्त


कान्तिपथ


राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई विज्ञ पदमा नियुक्त गरेकी छन् । भण्डारीले काठमाडौं महानगरपालिका–४ निवासी डा कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्र र काठमाडौं महानगरपालिका–१५ निवासी डा महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत