बिहिबार, मंसिर २१, २०८०

डा पन्त र डा ओली विज्ञमा नियुक्त


कान्तिपथ


राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त(कामपा–१५)लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गर्नुभएको छ ।

त्यसैगरी उहाँले डा कृष्णप्रसाद ओली(कामपा–४)लाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत