शुक्रबार, बैशाख ७, २०८१

एमसीसी परियोजनामा कर्मचारी माग (विज्ञापनसहित)


कान्तिपथ


अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग सरकारले सम्झौता गरेको परियोजना सञ्चालनका लागि कर्मचारी भर्ना गर्न विज्ञापन गरिएको छ। 

एमसीसी परियोजना कार्यान्वयनका लागि स्थापित सरकारी एजेन्सी एमसीए–नेपालले विभिन्न पदमा कर्मचारी मागेको हो।

संसदबाट एमसीसी सम्झौता पारित भएको २ दिनपछि नै यसका लागि एमसीए नेपालले १० पदमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो।

एमसीए बोर्डले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहायकसम्मको पदमा आवेदन आह्वान गरेकाे हाे।

इच्छुक योग्य उम्मेदवारले आउने चैत १ गतेभित्र आवेदन बुझाइसक्नुपर्ने भनिएकाे छ। 

​आवेदकहरुले एमसीएनेपालको वेबसाइटमा गएर रोजगारीका लागि आवेदन दिन सक्नेछन्। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत