प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले क्लब बेच्ने भएका छन् ।
रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै आफुले चेल्सी बेच्ने निर्णय गरेको बताएका छन् ।
लण्डन क्लबका मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको जनाएका छन् ।
रोमनले २००४ मा चेल्सी किनेका थिए ।
तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ