सोमवार, मंसिर २२, २०८२

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?


कान्तिपथ


एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले ठूलो जनधनको क्षति भएको खुलेको छ ।

रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ । १६ सय घाइते भएको जनाइएको छ ।

युक्रेनले भने ७ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । तर, उसले आफ्ना तर्फबाट भएको क्षति खुलाएको छैन । उसले २ हजार सर्वसाधारण मारिएको उल्लेख गरेको छ ।

रुसले युक्रेनका २८ सय भन्दा बढी सैनिक मारिएको दाबी गरेको छ ।

रुसी हमलाबाट युक्रेनका अधिकांश सैनिक अखडा, विमानस्थल, सरकारी भवनहरु क्षतिग्रस्त भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत