लमजुङ बेँसीशहर नगरपालिका– ८ स्थित भित्री सडक स्तरोन्नति गर्नका लागि डोजरले माटो खनेर ट्र्याक्टरमा हाल्दै । यस नगरपालिकाले विभिन्न स्थानका भित्री सडक निर्माण गर्ने कार्यदेखि स्तरोन्नतिमा जोड दिएको छ ।
Facebook
X
LinkedIn
WhatsApp