तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडाबाट देखिएको कुहिरोको दृश्य । खड्गकाली मोटरमार्गअन्तर्गत धरमपानीसम्म सडक कालोपत्रे भएपछि यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
Facebook
X
LinkedIn
WhatsApp