बारेकोट गाउँपालिका–२, रोकाय गाउँस्थित नौफेरी सिँचाइ योजना जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको रु २ करोड ९३ लाखमा लागतमा ८ हजार ९७० मिटर लामो पाइप लाइन जोडेर निर्माण सुरु भएपछि स्थानीयबासी खुसी । पञ्चयातकालमा सुरु भएको यो योजना अहिले सुरु हुन लागेको छ ।