सोमवार, बैशाख १५, २०८२

तामाखानीको सुरुङ


कान्तिपथ


गुल्मीको सत्यवती गाउँपालिका–८, भार्सेस्थित देउराली डाँडामा रहेको तामाखानीको सुरुङ । करिब १०० वर्षअघि तामा निकाल्नका लागि खनिएको उक्त सुरुङ ३० मिटरको छ । उक्त क्षेत्रमा प्रशस्त तामा रहेको अनुमान गरिए पनि सरकारको ध्यान भने गएको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत