शनिबार, मंसिर २०, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह


कान्तिपथ


चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गर्नुभएको छ।
चीन र संयुक्त राज्य अमेरिकाले “प्रतिस्पर्धी-सहयोगी-विपरीत” (त्रिआयामिक) पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत-जीत सह-अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने उहाँको तर्क छ ।
विदेशमन्त्री वाङले विश्वव्यापीकरण र अन्तरनिर्भर दुनियामा दुई देशहरूले कसरी अगाडि बढ्ने भन्ने सही बाटो पत्ता लगाउनुपर्ने र एकसाथ मिलेर मानवताका लागि काम गर्नेमा जोड दिनु भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत