आज फागुन २४ गते सबै बैंक बन्द गरिने भएको छ।
आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका लागि सार्वजनिक बिदा दिइएको छ। यसैकारण बैंक तथा वित्तीय संस्था बन्द गरिने भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यस्तै आज मंगलबार सेयर कारोबार पनि बन्द रहने छ।
Facebook
X
LinkedIn
WhatsApp