सोमवार, बैशाख १५, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • हायतलाई कारबाही गर्ने नारद लुइँटेल तारागाउँ विकास समितिको सदस्य सचिवमा नियुक्त

हायतलाई कारबाही गर्ने नारद लुइँटेल तारागाउँ विकास समितिको सदस्य सचिवमा नियुक्त


कान्तिपथ


नेपाल सरकारले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुइँटेललाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रिक्त रहेको तारागाउँ विकास समितिको सदस्य सचिवमा लुइँटेललाई नियुक्त गरेका हुन्। मन्त्रिस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

बुधबार नियुक्त भएका लुइँटेल यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका छन्। लुइँटेलले यसअघिको आफ्नो कार्यकालमा हायत रिजेन्सी होटलले अतिक्रमण गरेको १५० रोपनी सरकारी जग्गाको विवरण सार्वजनिक गरी कारवाही प्रक्रिया अघि बढाएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत