शनिबार, चैत्र ९, २०८१

विराटनगरमा खानेपानी आयोजनाका लागि जापानले साढे २ अर्ब अनुदान दिने


कान्तिपथ


जापान सरकारले नेपाललाई साढे दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ। विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनका लागि जापानले २ अर्ब ६१ करोड रुपैयाँ बराबरको अनुदान सहायता दिन लागेको हो।

यससम्बन्धी सम्झौतापत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युटाकाले हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत