मङ्लबार, माघ २९, २०८१

एमालेबाट जितेकी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश


कान्तिपथ


बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेस प्रवेश गरेकी छन्। ०७४ मा भएको स्थानीय तह निर्वाचनम उनी नेकपा एमालेबाट उम्मेदवार भई चुनाव जितेकी थिइन्।

यसबीचमा उनलाई एमालेले पार्टीबाट निकालेको थियो। राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोप उनीमाथि थियो। आज आयोजित कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष चन्दलाई साधारण सदस्यता दिएर कांग्रेस प्रवेश गराएका हुन्। चन्दलाई एमालेले स्पष्टिकरण सोधेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत