आइतवार, फाल्गुन ४, २०८१

जङ्गलमा चर्दै गरेका गाईभैँसी


कान्तिपथ


नुवाकोटको तादी गाउँपालिका–४ बाघमाराको जङ्गलमा चर्दै गरेका गाईभैँसी । यहाँका बासिन्दाको मुख्य पेशा कृषि र पशुपालन बनेको छ । एउटै भैसीँको मूल्य रु एकलाख भन्दाबढी पर्ने हुदाँ आम्दानीको स्रोत राम्रो हुँदै आएको किसान बताउँछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत