शुक्रबार, बैशाख ६, २०८२

डेढ करोड ठगीको आरोपमा एमालेका मेयरका ठेकेदार छोरा पक्राउ


कान्तिपथ


डेढ करोड ठगीको आरोपमा घोराही–तुलसीपुर सडकका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान विभागले काठमाडौंको काडाँघारीबाट घोराही–तुलसीपुर चारलेन सडकका ठेकेदार पाण्डेलाई पक्राउ गरेको हाे ।

सिआईबी का प्रमुख डिआईजी धिरजप्रताप सिंहले पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको जानकारी दिए । उनी तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत