बिहिबार, बैशाख ११, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगबारे प्रतिनिधि सभामा छलफल हुँदै

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगबारे प्रतिनिधि सभामा छलफल हुँदै


कान्तिपथ


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे प्रतिनिधि सभा बैठकमा छलफल हुने भएको छ। आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकमार्फत महाभियोग प्रस्तावबारे छलफल गर्ने दिन र समय निर्धारण गरिने भएको हो।

महाभियोग प्रक्रिया अघि बढाउन प्रतिनिधिसभाले यसअघि नै महाभियोग अध्ययन तथा सिफारिस समिति गठन गरिसकेको छ। सत्ता गठबन्धनका सांसदहरूले जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। यसपछि जबरा प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बन भएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत