नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित एमाले, नेपाली कांग्रेस र राप्रपाका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार उनीहरूलाई आज (आइतबार) बिहान प्रचण्डले खुमलटारमा कार्यक्रम गरी पार्टीमा भित्र्याएका हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ