आजभोलि आफू भाइरल हुन र पैसा कमाउनको लागि जे पायो त्यही भिडियो खिच्ने र कसैको अनुमति बिना नै भिडियो सार्वजनिक गरेको पाइन्छ । जुन कुरा एकदमै गलत हो । यस्तो खालको भिडियोहरू बनाउँदा अरूलाई नराम्रो असर पर्न सक्छ । प्रस्तुत सर्ट मुभी पनि यस्तै कथावस्तु समिटिएर तयार गरिएको छ ।
हिजोआज अनलाइन दिनुयाँमा आफु भाइरल हुन र पैसा कमाउन जे पनि गर्ने, अरुको चरित्र हत्या गर्ने, बिना अनुमति अरुको निजि जिन्दगीमा दख्खल दिई सार्वजनिक गर्ने सम्मका प्रबिती हावी हुदै गएको छ l यसले व्यक्तिको निजि जीवन मात्रै हैन समाजमा पनि नकारात्मक असर पर्दै गएको छ l यस्तै कथाबस्तुलाइ समेटेर तयार पारिएको सर्ट मुभी ‘अ गुड् जोक’ सार्वजनिक भएको छ l स्वामी आत्मो पुष्पको कथा तथा निर्देशनमा तयार पारिएको यस सर्ट मुभीमा मुभीमा स्वामी आत्मो पुष्पा, विपिन जैस्वाल प्रतिकक्षा खतिवडा, रोहित कार्की, बाल्कुमार राई र अविनाश राईको अभिनय रहेको छ l
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ