बिहिबार, साउन १०, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • क्यान्सर भएका २१ युक्रेनी बालबालिकालाई हेरचाहको लागि बेलायतमा

क्यान्सर भएका २१ युक्रेनी बालबालिकालाई हेरचाहको लागि बेलायतमा


कान्तिपथ


क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ । युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताउनुभएको छ ।

उनीहरूलाई अहिले राज्य–सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा ‘हेरचाह गरिदैछ र उनीहरू हेरचाहकर्ताहरूसँगै रहेको, जाविदले स्काई न्यूज टेलिभिजनलाई बताउनु भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत