शुक्रबार, जेष्ठ ३, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको जहाज


कान्तिपथ


रमेश गुर्धामी : शुक्रबार अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले जानकारी दिए ।

यसअघि पनि पटक पटक कुटनीतिज्ञ र अमेरिकी दूतावासका सामाग्री लिएर अमेरिकी जहाज काठमाडौंमा आउने गरेको थियो । तर, अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएसँगै अमेरिकी सेनाको जहाज काठमाडौं आउनुलाई अर्थपूर्ण रुपले हेरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत