शुक्रबार, बैशाख ६, २०८२

रामेछापको इन्चार्जमा पुनः श्याम कुमार श्रेष्ठ


कान्तिपथ


नेकपा माओवादी केन्द्र रामेछापका जिल्ला इन्चार्जमा पुनः श्याम कुमार श्रेष्ठ चयन भएका छन् । माओवादीका केन्द्रीय सदस्य एवंम रामेछापबाट प्रतिनिधिसभाका सांसद समेत रहेका श्रेष्ठ लाई पुनः रामेछाप माओबादी केन्द्रको इन्चार्जको जिम्मेवारी दिइएकाे हाे ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको निर्णय अनुसार यसअघि जिल्ला इन्चार्ज रहेका श्रेष्ठलाई नै जिल्ला इन्चार्ज बनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत