बिहिबार, माघ १, २०८२

संखुवासभामा नक्कली प्रहरी पक्राउ


कान्तिपथ


जिल्ला प्रहरी कार्यालय संखुवासभाले नक्कली प्रहरीको रुपमा ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पाँचखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरेको डीएसपी लालध्वज सुवेदीले बताए ।

नक्कली प्रहरीको रुपमा ठगी गरेको आरोपमा पक्राउ परेका रमेशले श्रीमति प्रमिला सार्कीलाई अपहरण गर्न ४ जना नक्कली प्रहरी परिचालन गरेको बताएका छन् । प्रहरीका अनुसार अझै २ जना नक्कली प्रहरी फरार छन् । पक्राउ परेका रमेश र प्रमिलाबीच विगत ६ महिनादेखि मनमुटाब थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत