बिहिबार, साउन १०, २०८१

स्थानीय निर्वाचनको मनोनयन दर्ता वैशाख ११ र १२ मा [कार्यतालिकासहित]


कान्तिपथ


काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दुई दिनको समय तोकिएको हो।

१२ गते बेलुका मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको कार्तालिका छ। यस्तै, वैशाख १३ मा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। यसैगरी, वैशाख १६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत