बिहिबार, बैशाख ११, २०८२

युएईसँग नेपालको फराकिलो हार १०३ रनमै सिमित


कान्तिपथ


आईसीसी क्रिकेट विश्वकप लिग टू एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको छ। युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३५.‍१ ओभरमा अल आउट हुँदै १०३ रन मात्र जोड्न सक्यो।

नेपालका लागि क्रमश: कुशल भुर्तेल ५, पवन शराफ २, दिपेन्द्र सिंह एरी शून्य, रोहित पौडैल ९, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ३०, बिनोद भण्डारी १२, सोमपाल कामी १५, करन केसी ४, सन्दिप लामिछाने शून्य रनमा आउट भए। युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन जोडेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत