मङ्लबार, माघ २९, २०८१

उत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार


कान्तिपथ


उत्तर कोरियाले बिहीबार एक “अज्ञात क्षेप्यास्त्र” प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो शृङ्खला हो।

“उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ,” संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत