सोमवार, बैशाख १५, २०८२

म्यादी प्रहरीमा चार दिनमा माग भन्दा दोब्बरले दिए आबेदन


कान्तिपथ


नविन कार्की : बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्बाचनको सुरक्षाका लागि नेपाल सरकारले एक लाख (१०००००) म्यादी प्रहरी को आबेदन माग गरेको छ । आबेदन माग गरेको आज चार दिन नबित्तदै आबेदन माग गरेको भन्दा दोब्बरले आबेदन दिइएका छन् ।

प्रहरी कार्यालयका अनुसार आबेदन माग गर्ने संख्या भन्दा चार गुना बढी आबेदन आउने जनाएको छ । आबेदन दिने १८-४० वर्षा सम्मका धेरै भएको कार्यलयले बताएको छ । आज चैत्र १० गते सम्म जम्मा एक लाख नब्बे (१९००००) हजार ले आबेदन दिएका छन् । अझै आबेदन आउने क्रम जारि छ ।

यो पनि हेर्नु होला

https://www.youtube.com/watch?v=Jc5mD3yF9Eo


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत