मङ्लबार, असार ३, २०८२
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारमा एकैपटक ३११६ जनाकाे बढुवा : को को परे ?

नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारमा एकैपटक ३११६ जनाकाे बढुवा : को को परे ?


कान्तिपथ


प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका ११७३ जनालाई वरिष्ठ हवल्दार र प्रहरी जवान रहेका १७५२ जनालाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये १९१ जनाको बढुवा सिफारिस भएको हो । यस्तै बढुवा हुने ३३८३ मध्ये हाल ११७३ वरिष्ठ हवल्दार र बढुवा हुने १४५६७ सिपाहीमध्ये १७५२ को बढुवा भएको हो ।

को परे बढुवामा हेरौं सूचीः



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत